न प्रहरीमा उजुरी पर्छ न आराेपी नै पक्राउ पर्छन

महोत्तरी । सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले कहिल्यै सोचेका पनि थिएनन् । तर, २९ वैशाख बिहान उनले नसाेचेकै घटना भयाे । घाँस काट्न बिहानैअटावे खोल्सीतिर निस्केका बलाम्पामाथि खोल्सीतिर लम्किएकाे केही क्षणमामै दुई राउण्ड गोली लाग्याे । उनकाे तिघ्रामा गाेलीकाे गहिराे चाेट लागेकाे छ । दुवै तिघ्रामा गोली … Continue reading न प्रहरीमा उजुरी पर्छ न आराेपी नै पक्राउ पर्छन